६ फाल्गुन २०८२ बुधबार
image/svg+xml

विश्वकपमा १२ वर्षपछि नेपालको पहिलो जित, स्कटल्याण्ड ७ विकेटले पराजित

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपालले स्कटल्याण्डमाथि ७ विकेटको सानदार जित दर्ता गर्दै इतिहास रचेको छ।

नेपाललाई तेस्रो झट्का: कप्तान रोहित १६ रनमा आउट

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा नेपालले आफ्नो तेस्रो र महत्त्वपूर्ण विकेट गुमाएको छ।

नेपाललाई दोस्रो झट्का: आसिफ ३३ रनमा आउट

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा नेपालले दोस्रो महत्त्वपूर्ण विकेट गुमाएको छ।

स्कटल्याण्डविरुद्ध नेपाल: १० ओभरमा ७९/१

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा १७१ रनको लक्ष्य पछ्याइरहेको नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ७९ रन जोडेको छ।

लन्डनस्थित दूतावासमा २६३ औँ नेपाली सेना दिवस : बेलायती चिफअफ स्टाफको प्रशंसा

ब्रिटिश सेनाका चिफअफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सिबिइले नेपाली सेना विश्व प्रतिष्ठित संस्था भएको बताएका छन्।

७४ रनको साझेदारी तोडियो, अर्धशतक बनाउन चुके भुर्तेल

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

बालेन्द्र ‘साह’ कि ‘शाह’

बालेन्द्रले सुरुमा लिएको नागरिकतामा थर ‘साह’ नै उल्लेख भएको देखिन्छ। उनले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता प्रमाणपत्र नम्बर ५१९२ को नागरिकता २०६३ पुस ६ मा लिएका थिए। त्यसमा थर ‘साह’ नै लेखिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिति २०७९ असार १९ गते प्रथम प्रतिलिपि लिँदा उनले ‘साह’लाई ‘शाह’ बनाएको देखिन्छ।

पावरप्लेमा नेपालको विष्फोटक सुरुवात, भुर्तेल र आसिफको छक्का वर्षा

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा १७१ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक सुरुवात गरेको छ। पावर प्लेको ६ ओभर समाप्त हुँदा नेपालले कुनै पनि विकेट नगुमाई ५६ रन जोडेको छ।

हवाई फायर गरी लागुऔषध कारोबारका आरोपी पक्राउ

सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’मार्फत तीनजना लागुऔषध कारोबारका आरोपीलाई नियन्त्रणमा लिएको छ।

बागी उम्मेदवार शर्मा र पूर्वमन्त्री उपाध्यायलाई निष्काशन गर्ने कपिलवस्तु कांग्रेसको निर्णय

कारबाही सिफारिस परेकामा पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागी पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय पनि छन्। उपाध्याय शर्माका बुवा हुन्।

पैदलयात्रुलाई हातपात गर्ने बममाथि अनुसन्धानका लागि सात दिनको म्याद थप

काठमाडौंमा एक जना कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

धनुषा–२ : घरदेखि खेतसम्मै पुगेर मत माग्दै उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ। उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। निर्वाचन आयोगले सोमबारदेखि प्रचारप्रसार खुला गरेपछि धनुषा–२ का उम्मेदवारलाई पनि चुनावी कार्यक्रम गर्न र मतदाता भेट्न भ्याइनभ्याइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्