माइकल लिस्क पोखरा एभेन्जर्समा
पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ।
पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ।
नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षमा इन्जिनियर लोचनलाल अमात्य निर्वाचित भएका छन्।
बैंकिङ कसुर मुद्दामा फरार रहेका धनुषा जनकपुरका दिव्य श्रेष्ठ पक्राउ परेका छन्।
सांसद बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो अनुमति दिँदा करोड करोड घुस खाएको आरोप लगाएका छन् भने पाण्डेले ‘विकृति, विसंगतीका मतियार र बिचौलिया’ भन्दै जवाफ फर्काएका छन् ।
पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू १९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध प्रभावशाली जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।
कप्तान पूजा महतोको कीर्तिमानी शतकप्रेरित खेलमा नेपाली यु–१९ महिला क्रिकेट टोलीले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ ।
युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाली टोलीकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाएकी छन् ।
यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) मा म्याच फिक्सिङ लगायतका घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन्।
निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धी सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ।
झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा सोमबार जनकपुरधाम पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा दल नेकपा (एमाले)नै रहेको बताएका छन्।राजनीतिक अस्थिरता चिर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो।
नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रसिद्ध किरात धार्मिक तथा पर्यटकीय स्थल इलामको माङ्सेबुङको क्षेत्र विकास समिति/कोष निर्माण गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन।