मौन अवधिको पूर्वसन्ध्यामा कीर्तिपुरमा तीन ठूला दलको सभा, रास्वपा कामपा १६ केन्द्रित
मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । त्यसका लागि शुक्रबारबाट मौन अवधि सुरु हुँदैछ । अर्थात्,भोलिबाट मतदानको दिन(मंसिर १६) सम्म चुनावी प्रचारप्रसार वा घरदैलो कार्यक्रम गर्न पाइँदैन ।