२३ चैत्र २०८१ शनिबार
image/svg+xml ११:८ पूर्वाह्न

जुम्लाको पातारासीमा ४जी सेवा सुरु

अत्यन्त दुर्गम स्थानका रूपमा चिनिने पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै, यहाँका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानका बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्।

टावर नहुँदा फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्छ

“हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ”, स्थानीय बमबहादुर बुढा भन्छन्, “टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।” सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्