जीपी कोइराला अस्पतालमा फागुनदेखि डायलाइसिस सेवा
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ।