खगेन्द्र भन्छन्- रवि लामिछाने अझै छाती र गर्धन थाप्न तयार हुनुहुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो पार्टीका सभापति रवि लामिछाने भूमिहीन सुकुम्बासीको हकहितका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो पार्टीका सभापति रवि लामिछाने भूमिहीन सुकुम्बासीको हकहितका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।
फिफा विश्वकपलाई लक्षित गर्दै अमेरिकाले विदेशी फुटबल समर्थकका कडा भिसा व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ।
वैभव सूर्यवंशीलाई समेट्दै आगामी जुनमा हुने त्रिदेशीय सिरिजका लागि भारतीय क्रिकेट ‘ए’ टोलीको घोषणा भएको छ।
पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन्।
कार्यालयले बिहीबार परिपत्र जारी गर्दै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायहरूलाई मितव्ययिता अपनाउन र कार्यालयमा मौज्दात रहेका सामग्रीकै अधिकतम उपयोग गर्न आग्रह गरेको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा कविता वाचन गर्दै गफको भरमा देश नबन्ने भन्दै श्रम, उत्पादन र आत्मनिर्भरतामा जोड दिएका छन्।
वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकिएको छ। अमेरिकाले २६ दशमलव ४ ओभर खेल्दा खेल रोकिएको हो।
मनसुन कमजोर हुँदा स्थानीय वायु बढी सक्रिय हुन सक्ने र त्यसले छोटो समयमा अत्यधिक वर्षा गराएर ठूलो क्षति निम्त्याउन सक्ने उनले चेतावनी दिए।
बिहीबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर आलोचना गरे।
सांसद महावीर पुनले आफूलाई संसद्को विद्यार्थी भएको चर्चा गर्दै स्कुल लागेकोमा खुशी व्यक्त गरेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले उक्त व्यङ्ग्य गरेका हुन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र कुमार राईले बोल्ने क्रममा माइक्रोफोन काटिएको भन्दै आक्रोश व्यक्त गरे।
उनले नीतिगत, कानुनी तथा बहुआयामिक विषयमा विशेषज्ञ सहयोग आवश्यक पर्ने भन्दै सांसदहरूलाई सक्षम बनाउन स्वकीय सचिवको व्यवस्था आवश्यक रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिको बचाउ गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नविकरण गर्न आग्रह गरेकाे छ।
संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा सांसदहरूको उपस्थिति भने अत्यन्तै न्यून देखिएको छ।