ताप्लेजुङमा सुरुङ खन्ने क्रममा घाइते भएका शाहीको मृत्यु
फक्तालुङ गाउँपालिका–६, पिपल चोकस्थित तमोर फाईभ हाईड्रोपावरको आटलेट सुरुङमा काम गर्ने क्रममा ढुंगाले लागेर घाइते भएका एक जनाको ज्यान गएको छ ।
फक्तालुङ गाउँपालिका–६, पिपल चोकस्थित तमोर फाईभ हाईड्रोपावरको आटलेट सुरुङमा काम गर्ने क्रममा ढुंगाले लागेर घाइते भएका एक जनाको ज्यान गएको छ ।
शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंसिर १४ गते पक्राउ गरेको थियो।
फागुनदेखि मंसिरसम्म व्यापार राम्रो चल्ने भए पनि पुस र माघमा बिक्री लगभग ठप्प हुन्छ। यति हुँदाहुँदै पनि उनले हार मानेकी छैनन्।
शुक्रबारै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
‘जुन किसिमको प्रयास भइरहेको छ। त्यसले काम गरे सम्भवतः आजै लिखित सहमति पनि जुट्न सक्छ,’ स्रोतले भन्यो,‘भोलि(शनिवार) सहमतिको घोषणा गर्ने गरी वातावरण बन्ने अवस्था पनि छ।’
नागरिक बचाउ दलका केन्द्रीय अध्यक्ष माधव कल्पितको नेतृत्वमा विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाको सहभागितामा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको कल्पितले बताए ।
सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरेको छ।
मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अलग–अलग भेट गरी समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनबारे छलफल गरेका हुन्।
तीन महिनापछि अहिले आएर पुनः दुवै दल एक ठाउँमा आउने भएका छन्। दुवै दलबिच शनिबार एकता तय भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिताले जानकारी दिइन्।
निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ ।
बिपिएलको उद्घाटन खेलमा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने रहेको राजशाही वारियर्स र सिल्हेट टाइटान्सबीच प्रतिस्पर्धा हुँदैछ।
निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ।
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले देशको राजनीतिक जटिलता झन् पेचिलो बन्दै गएको बताएका छन्।
खोटाङ सदरमुकामको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउने नयाँ कायदा फुराएको छ।
क्याम्बोडियाले शुक्रबार थाइल्यान्डमाथि विवादित सीमा क्षेत्रमा आक्रमण तीव्र बनाएको आरोप लगाएको छ।