विमानस्थलमै चार घण्टा इन्टरनेट बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर लापर्बाही गरिएको पाइएको छ। विमानस्थलमा कात्तिक २३ गते राति इन्टरनेट सेवा अवरुद्ध भएको पाइएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढाएको छ।