फाल्गुनन्द गोल्डकपः दोहोरो ह्याट्रिकसँगै चर्च ब्वाईज सेमिफाइलनमा
फिदिम माविको खेलमैदानमा बुधबार विराटनगर सिटी फुटवल क्लवलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै चर्च ब्वाईजले अन्तिम चारको यात्रा तय गरेको हो ।
फिदिम माविको खेलमैदानमा बुधबार विराटनगर सिटी फुटवल क्लवलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै चर्च ब्वाईजले अन्तिम चारको यात्रा तय गरेको हो ।
मंगलबार सुनसरी इटहरीको न्यु स्टार फुटवल क्लवविरुद्ध फराकिलो जित दर्ता गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
सोमबार भएको पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लवलाई टाईब्रेकरमा ४-२ गोलले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
आइतबार फिदिम माविको मैदानमा भएको खेलमा मछिन्द्रले झापा- ११ विरुद्ध ५-० को फराकिलो जित निकालेको हो ।
नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रसिद्ध किरात धार्मिक तथा पर्यटकीय स्थल इलामको माङ्सेबुङको क्षेत्र विकास समिति/कोष निर्माण गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय विभूति तथा किरात धर्मगुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती उनको जन्मजिल्ला इलाममा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
फाल्गुनन्द लिङ्देन फिल्मस प्रालिले निर्माण गरेको लिम्बू भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुने भएको छ।
बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ।