कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहितको निवेदन सर्वोच्चद्वारा दरपीठ
सर्वोच्च अदालत प्रशासनले कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहित पेस भएको निवेदन दरपीठ गरिदिएको छ।
सर्वोच्च अदालत प्रशासनले कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहित पेस भएको निवेदन दरपीठ गरिदिएको छ।
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ।
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याउने तयारी गरेको छ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न माग गरेको छ।
प्रदेशको मन्त्रीपरिषद्बाट निर्णय गराएर परराष्ट्र मन्त्रालयबाट स्वीकृति पछि मात्रै विदेश भ्रमण गर्न पाउने व्यवस्था भए पनि अधिकारी कार्तिक १३ गते सुटुक्क जापान भ्रमणमा गएका थिए।