४४ पदका लागि ४०७ को उम्मेदवारी
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षसहित दुल्लु नगरपालिका–१३ का वडाध्यक्षको निर्वाचन हुँदै छ।
गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ।
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिँदै फिल्डमा खटाएको छ।