आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि
चिकित्सालय परिसरमै भेटिएका घोराही उपमहानगरपालिका –९ कर्मटुवाका ७६ वर्षीय तिलकबहादुर खत्रीले हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताए।
चिकित्सालय परिसरमै भेटिएका घोराही उपमहानगरपालिका –९ कर्मटुवाका ७६ वर्षीय तिलकबहादुर खत्रीले हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताए।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती बुधकार पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।