२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:४५ पूर्वाह्न

गायिका मिलन नेवारको ‘तिमी टाढा छौ’ सार्वजनिक

गीतमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भ देखाइएको छ।

जीवन दुख्छ आफैंभित्र हजारौं यी पीडासँगै!

जीवन दुख्छ आफैभित्र हजारौं यी पीडासँगै, सिरानीमा आँसु खस्छ साथी हूँ नि तिम्रो भन्दै।

‘ब्याक टु नाइन्टिज’ मा झुमे ३० हजार दर्शक

सांगीतिक विरासत फर्काउन पोखरामा आयोजित ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

गायक मानन्धरको पहिलाे गीत ‘मन’ सार्वजनिक

गायक विकास मानन्धरको पहिलो गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकासकै शब्द र संगीत छ। गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो।

गीतकार कुमार काफ्लेको ‘पर्खी बस्छु तिमीलाई’ सार्वजनिक

गीतकार कुमार काफ्लेको ‘पर्खी बस्छु तिमीलाई’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।

कालीप्रसाद पोखरा र बुटवलमा गुञ्जिंदै

नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा पोखरा र बुटवलमा गुञ्जने भएका छन्।

‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन

कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन सुरु भएको छ।

गायक सन्तोष दुमी राईको ‘मेरी उनैको’ सार्वजनिक

लोकप्रिय गायक सन्तोष दुमी राईको स्वर रहेको आधुनिक गीत ’मेरी उनैको’ को म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्