उमेर पुगेपछि विवाह गर्ने जोडीलाई गाउँपालिकाबाट बधाईपत्र
गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।
गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।
ईशान इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपले मुख्य प्रायोजकका रूपमा फ्रेमबक्सको साथ पाएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार (आज) दिउँसो ३ बजे राष्ट्रिय गौरवका आयोजना प्रमुख र सरोकारवालासँग ब्रिफिङ लिन लागेका हुन्।
सर्वोच्च अदालतले बाराको गढीमाई पशुबलिसँग सम्बन्धित आठ वर्षअघि दिएको परमादेश कार्यान्वयनका लागि पहल थालिएको छ।
चिकित्सा शिक्षा आयोगले पीजी चिकित्सकलाई ८औं तहको भत्ता दिने निर्णय गरेपछि, निजी कलेजहरूले आर्थिक भारको बहाना बनाउँदै भर्ना रोकेका छन्।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिमा अपचलन गरेको आरोप छ।
सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ।
स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो। गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५ रुपैयाँ सहयोग गरेका छन्।
गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ।
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ।
कालीकोट जिल्लाको पलाँता गाउँपालिका सिधै सडक सञ्जालमा अझै पनि जोडिन सकेको छैन।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ। आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ।
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ।