९ वैशाख २०८२ मंगलबार
image/svg+xml ६:१९ पूर्वाह्न

उदाउँदो सूर्यलाइ अर्घ्य चढाएर छठ पर्व समापन (तस्वीरहरु)

दुलही झैं सिंगारिएका छठ घाटमा ,पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए।

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो।

सभापति देउवाद्वारा छठी माताको पूजा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गरेका छन।

छठ पर्वमा जनकपुरमा व्रतालुको भीड

सूर्यको आराधना, उपासना र पूजा गरी बिहीबार छठ पर्व मनाइँदै छ।आज अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व मनाइयो।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठी माताको पूजा आराधना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।

छठमा मन्त्री पाण्डे जनकपुरधाममा, पर्यटक बढाउन छलफल

मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बिहिबार पवित्र जनकपुरधाम पुगेर छठी माईको पूजा अर्चना गरेका छन्।

प्लाष्टिकका सामग्रीले मरिक समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउछन। उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ।

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको उल्लेख गरेका छन्।

छठ व्रत र सझियाघाट आज

बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ।

काठमाडौंका नदी तथा पोखरीकिनारमा छठको रौनक

यो वर्ष बिहीबार अर्थात् कात्तिक षष्ठीका दिन साँझिया घाट अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन परेको छ।

छठ पर्वअन्तर्गत दोस्रो दिन आज खरना मनाइँदै

खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा जान्छन्। त्यहाँ नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र पायस (खिर) लिने चलन छ।

समाज जोड्दै छठ

नेपाल पर्व र चाडको खुला संग्रहालय हो। आधुनिक विकासको चरम चुलीमा पुगेर पनि आनन्दको खोजी र सुन्दर हिमालदेखि तरेली फाँटसम्मको अनुभव गर्न चाहनेलाई यी चाडले थप उत्साहित तुल्याउँछन्।

छठका लागि पोखरी,ताल र नदी किनार सजाइँदै

राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि सोमबारदेखि सजाउन थालिएको छ।

गाउँगाउँमा छठ घाटको तयारी गरिँदै

तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम मन्दिर निर्माण, घाट निर्माण र शृङ्गारका विभिन्न तयारी भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्