११ भाद्र २०८३ बिहीबार
image/svg+xml

भोटेकोशी बाढीको कहर : १५७ शव फेला, ४१ घाइते उपचाररत

यसैबिच, नेपाली सेनाले पनि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज रातभर पनि खोज तथा उद्धार जारी राख्ने जनाएको छ। प्रभावितको संख्या धेरै भएकाले उद्धारलाई रातभर निरन्तरता दिने सेनाले बताएको छ।

इस्लामाबादको पिम्स अस्पतालमा आगलागी : १४ नवजात शिशुको मृत्यु, एकको उद्धार

घटनापछि केही अभिभावक र आफन्तले उद्धारमा ढिलाइ भएको भन्दै प्रश्न उठाएका छन्। उनीहरूले अस्पतालमा पर्याप्त अग्नि सुरक्षा उपकरण र आपतकालीन व्यवस्था थियो कि थिएन भन्नेबारे छानबिन गर्न माग गरेका छन्।

बडिमालिकामा पूजाको तयारी पूरा, भक्तजनको घुइँचो

साउन शुक्ल चतुदर्शीका दिन भदौ ११ गते बिहीबार बिशेष पूजाआजासहित मेला लाग्ने भएकाले भक्तजनको उल्लेख्य उपस्थिति छ ।

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ।

भोटेकोशी बाढीको कहर : नेपाल र चीनमा ९८ जनाको मृत्यु, ६ सय बढी बेपत्ता

चीनका राष्ट्रपति सी जिनपिङले बेपत्ताको खोजी तीव्र बनाउन, जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न र घाइतेलाई तत्काल उपचार गर्न निर्देशन दिएका छन्। उनले पूर्वसूचना प्रणाली बलियो बनाउन, वैज्ञानिक ढंगले उद्धार गर्न र थप विपत्ति रोक्न आवश्यक कदम चाल्न पनि निर्देशन दिएका छन्।

बाढीपीडितको उद्धारका लागि प्रधानमन्त्री कोषमा सहयोग गर्न अपिल

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ।

बाढीपीडितका लागि भारतद्वारा १० टन राहत सामग्री र औषधि सहयोग

नेपालमा बाढीले निम्त्याएको विनाशकारी विपद्को सामना गर्न भारत सरकारले १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि सहयोग पठाएको छ।

भोटेकोशीको त्रासले बितेको दिन

समाचारसँगै आशा र निराशा, उद्धारको प्रतीक्षा र आफन्तको खोजीमा छटपटाइरहेका परिवारको पीडा पनि निरन्तर सार्वजनिक भइरह्यो।

भोटेकोशी बाढीले विद्युत् क्षेत्रमा संकट: ४३१ मेगावाट उत्पादन बन्द, १९६ कर्मचारी सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको छ।

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आव्हान गरेका छन्।

भोटेकोशी बाढी: ९५ जनाको शव फेला, ८५ सुरक्षाकर्मी र ३८४ पर्यटकसहित हजाराैं सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी साँझसम्म ९५ जनाको शव फेला परेको छ।

रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने

बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले संघले यो निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्