आर्मी आहा ! रारा पोखरा गोल्डकपकाे उपाधि नजिक
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ।
रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।
फाइनलमा स्थान सुरक्षित गर्न विभागीय टोली त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच भिडन्त हुनेछ।
पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि ‘रुख काट्ने अभियान’ चलाउन मंगलबार आव्हान गरे। तर, गाउँलेले त्यस अघि नै रुख काटिसकेका थिए।
१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागि हुन चाहनेले बेलैमा आफुलाई धावकको रुपमा दर्ता गराउनुपर्ने भएको छ। किनभने आयोजकले म्याराथनमा सहभागि हुने धावकका लागि निश्चित संख्या (कोटा) निर्धारण गरिदिएको छ। तोकिएको भन्दा बढी संख्यामा सहभागि भएमा उनीहरुले चाहेको दूरीको दौडमा सहभागि हुन पाउने छैनन, मात्र ‘रन फर फन’मा मात्र दौडनुपर्नेछ।
विरोध व्यापक हुन थालेपछि पोखरा महानगरपालिकाले वडाध्यक्षको त्यो अभियान हाललाई ‘स्थगित’ गरिदियो। माघ १५ गते घोषणा भएको अभियान माघ १७ गतेसम्म आइपुग्दा ‘कोमा’मै पुग्यो।
आजको पहिलो सेमिफाइन्ल खेलमा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
पोखरा महानगरपालिका वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर आतङ्कबाट जोगिन ‘मेरो रुख म काट्छु’ अभियान सुरु गरेका छन्।
आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीवार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ।
हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ।
२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज हुँदैछ।
२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज साविक विजेता संकटा क्लब र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ।
पोखरामा जारी तेइसाैं संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ।
मानबहादुर परियारको नायकत्वमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।