प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
सुनसरी देवानगञ्जमा सोमबार साँझ गोली प्रहारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको छ।
लिग चरणको आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई ४ विकेटले पराजित गरेसँगै आर्मीले पनि फाइनलमा स्थान बनाएको हो ।
बुधबार कोशी प्रदेशमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै एपीएफले १४ अंक बनाएको हो ।
जारी प्रतियोगितामा एकमात्र अपराजित टोली पुलिसले बिहीवार बागमती प्रदेशमाथि ९३ रनको जित निकाल्यो ।
सिद्धार्थ क्रिकेट मैदानमा पुलिसले बुधवार गण्डकी प्रदेशमाथि ७ विकेटको सहज जित दर्ता गरेको हो । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
तर यी सबै अनुसन्धानको जस भने राजनीतिक नेतृत्वले लिए । झन्डै ८० हजार जनशक्ति रहेको र मुलुकको आन्तरिक सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मंगलबारबाट नयाँ नेतृत्वको कमान्ड पाउनेछ ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गरेका हो।
सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन्।
आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुँदैछन् । दुबै टिमका लागि यो इतिहास रच्ने अवसर हुनेछ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुवैलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
सोमबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-१ गोलले पराजित गर्दै पुलिस क्लबले अर्को विभागीय टोली एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनल बुधबार हुनेछ ।
घटनाको विषयमा छानबिनका लागि भुजेललाई निलम्बित गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आर्चायले जानकारी दिए।