१८ मंसिर २०८१ मंगलबार
image/svg+xml

चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड

हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ।

इन्जिनियरिङ कलेजमाथि सरकारी हस्तक्षेपको माग

भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजलाई नेपाल सरकारले हस्तक्षेप गरी जोगाउन आह्वान गरिएको छ।

उज्यालोमा हिड्न पनि चाँगुबासीले कर तिर्नुपर्ने !

उज्यालो नगरपालिका भए बापत भक्तपुरको चाँगुनारायण नगपालिकाबासीले कर तिर्नुपर्ने भएको छ। नगरबासीले प्रति रोपनी ५० रुपैयाँ कर तिर्नुपर्ने बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्