३० चैत्र २०८१ शनिबार
image/svg+xml २३:० अपराह्न

अध्यक्ष थापाको चेतावनी: राजसंस्था पुनःस्थापना नभए अप्रिय दुर्घटना हुनेछ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा जनताको बलियो समर्थन रहेको दाबी गरेका छन्।

कमल थापाको विश्लेषण- राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि अहिले सर्वाधिक अनुकूल अवस्था

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने सन्दर्भमा अहिले सर्वाधिक अनुकूल अवस्था रहेको विश्लेषण गरेका छन्।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज, राजनीतिक प्रतिवेदनमा छलफल जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक आज (शनिबार) पनि बस्ने भएको छ।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक जारी

बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समीक्षा र पार्टीको भावी कार्यदिशाबारे प्रतिवेदन प्रस्तुत गरेका छन्।

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिसमा कमल थापालाई दुई उपाधि

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्