८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

ताप्लेजुङका न्यायिक समितिहरुबीच सहकार्य, अनुभव र समस्या साटासाट गर्न सञ्जाल गठन

न्यायिक समितिहरुले सम्पादन गर्दै आएका काम तथा समस्या सुनेर साझा संयन्त्रमार्फत समस्या समाधानका लागि योजना बनाउने र एकअर्काबिचको अनुभव आदान–प्रदान गर्ने उद्देश्य सहित यस्तो सञ्जाल गठन भएको ओझाले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्