२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml

झापा ५ मा बालेनको जित पक्का : १७ हजार मत गन्न बाँकी, ओली ४० हजारले पछि

१ लाख ६ हजार ३७२ मतदान भएको झापा ५ मा ८८ हजार ४४१ मत गणना हुँदा ५५ हजार ९३४ मतसहित बालेन अग्र स्थानमा छन्।

रेणु दाहालले भनिन् : मैले कामद्वारा तपाईंहरूको मन जिते तर मत जित्न सकिनँ

चितवन-३ मा पराजित हुने निश्चित भएपछि नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले जनताको अमुल्य मतको सम्मान गर्ने बताएकी छन्।

रौतहट–१ः माधव नेपाललाई हराउँदै रास्वपाका चौधरी विजयी

रौतहट क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार राजेश चौधरी विजयी भएका छन्।

उदयपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता कायम

जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता कायम छ।

बाजुरा १ मा कांग्रेसको अग्रता

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशको बाजुरा क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ।

तनहुँ-१ मा रास्वपाका डा. वाग्ले विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले विजयी भएका छन्।

अब म टुरिस्ट होइन, भक्तपुरकै छोरो : राजीव खत्री

विजयपछि उनले आफू टुरिस्ट उम्मेदवार नभएको र भक्तपुरका जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रूपन्देही–३ मा डा. लेखजंग थापाको ऐतिहासिक मतान्तरसहितको जित

रूपन्देही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजंग थापाले ५० हजारभन्दा धेरै मतान्तरले निर्वाचन जितेका छन्।

झापा ५ मा बालेनको जित पक्का : २४ हजार मत गन्न बाँकी, ओली ३८ हजारले पछि

८२ हजार ११८ गत मणना हुँदा ५२ हजार ९६ मतसहित बालेन अग्र स्थानमा छन्।

सुधन गुरुङ उम्मेदवार रहेका गोरखा १ मा मतगणना सुरु, प्रतिकूल मौसमका कारण ढिलाइ

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत रहेका २३ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको थियो।

भोजपुरमा श्रम संस्कृति पार्टीले अग्रता लिँदै

प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा भोजपुरमा श्रम संस्कृति पार्टीले अग्रता कायम गरेकाे छ।

कोशीका तराई जिल्लामा रास्वपाको बर्चस्व, पहाडमा श्रम संस्कृतिको टक्कर

कोशी प्रदेशका मतगणना भइरहेका १४ जिल्लामध्ये तराईका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूको एकलौटी बर्चस्व देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्