१५ भाद्र २०८३ सोमबार
image/svg+xml

हवाई कम्पनि भन्छन्ः सरकारले सहुलियत दिएमा हवाई यात्रा सस्तो पर्छ

स्थलमार्ग रोकिएपछि अहिले पर्यटकीय राजधानी पोखरालाई काठमाडौं जोड्ने एकमात्र यातायात साधन भने हवाई माध्यम बनेको छ। स्थलमार्ग रोकिएपछि अहिले पोखरा–काठमाडौं रुटमा हवाई चाप पनि बढेको छ। पोखराबाट काठमाडौं जाने यात्रुको भीड बढेपछि अहिले हवाई कम्पनिलाई उडान व्यवस्थापन गर्न पनि सकस भएको छ।

‘विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानून पुनरावलोकन गरिने’

उनले कानून सुधारको क्रममा विपद् व्यवस्थापनका विषयलाई अबको कानून निर्माणमा रसुवालगायतका पछिल्ला विपद्का अनुभवलाई समेत समेट्नुपर्ने बताइन्।

भारतीय रक्षामन्त्री सिंह भन्छन्: यो कठिन अवस्थामा भारतको सहयोग निरन्तर रहन्छ

उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

‘बाः एक योद्धा’ को प्रदर्शन स्थगित

यसअघि ‘ककाकिकी’, ‘‘माया भनेकै यस्तो होला’ र अब भने ‘बाः एक योद्धा’ भदौ १९ भदौदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र पनि स्थगित भएको छ।

राहत कोषमा पैसा थुप्रिने तर पीडित भोकै हुने अवस्था आउनु हुँदैन: केपी ओली

उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए ।

नुवाकोट त्रिशूलीपारिको क्षेत्र सडक सञ्जालमा जोडियो

त्रिशूली नदीका पुलहरूमा बाढीले क्षति पुर्‍याएपछि आवागमन अवरुद्ध बनेको नुवाकोटको त्रिशूलीपारिको भू-भाग पुनः सडक सञ्जालमा जोडिएको छ।

सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने : नेपालको दुःख हाम्रो पनि दुःख हो

पत्रकारहरूले नेपालमा परेको दुःखलाई आत्मसात् गर्दै भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार जम्मा गरेका छन्।

‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टन खाद्य सामग्री रसुवा र नुवाकोट पठाइयो

‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ।

शव पहिचानका लागि आफन्तलाई डीएनए नमुना बुझाउन प्रहरीको आग्रह, यसरी बुझाउनुहोस्

नेपाल प्रहरीले रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकहरूको पहिचानका लागि परिवारका सदस्यहरूलाई डीएनए परीक्षण हेतु रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

बाढी प्रभावति चिनियाँ क्षेत्रमा यसरी खटिएको छ जनशक्ति {तस्बिरहरू}

चिनियाँ क्षेत्रमा उद्धारको काम तीव्र छ । अहिले चिनियाँ उद्धारकर्मीले पूर्वाधारको पुनर्निर्माणको कामलाई पनि उत्ति नै प्राथमिकता दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्