७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन्।

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन्।

घरघरमा बने धारा, तर आएन पानी

बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो। तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्