२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

टीकापुर विमानस्थल सञ्चालन गर्नु भन्दै मन्त्रालयले नगरपालिकालाई पठायो पत्र

टीकापुरस्थित विमानस्थल फेरी एक पटक चर्चामा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको निजी सचिवालयले टीकापुर नगरपालिकालाई विमानस्थल सञ्चालन सम्बन्धी पठाएको पत्र सार्वजनिक भएपछि चर्चा सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्