९ मंसिर २०८१ आइतबार
image/svg+xml

सँघारमा तिहार तर निराश छन् कोहार

पहिला तिहारका बेला राम्रै बिक्री हुने माटोको सामग्री पाँच/सात वर्षयता बिक्न छाडेकाले घर परिवार चलाउन समस्या हुन थालेको उनले बताए।

तिहार पर्खिरहेका जुम्ली किसानका सयपत्री फूलहरू

बारीमा फूलेका सयपत्री फूलको रेखदेखमा उनको समय बितिरहेको छ। पाँच वर्षदेखि व्यावसायिक फूल खेती थालेकी कठायतले यसपटकको तिहारलाई लक्षित गरी २ रोपनीमा सयपत्री लगाएकी छिन्।

भक्तपुरमा स्वन्ती नःखा तिहार मनाउने दिन सार्वजनिक

बैठकले कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाइ टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

दीपावली पर्व केराखेती गर्ने किसानका लागि आम्दानीको अवसर

खासमा दीपावली पर्वमा लक्ष्मीपूजनमा केराका थामको स्वागतद्वार बनाइने यहाँकोे परम्पराले यस बेलालाई किसानले केराको गोडमेलको अवसर बनाउने गरेका छन्।

कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोग गर्न नपाइने

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए।

माटोका भाँडा बनाउन भ्याइनभ्याई

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन्।

व्रत तथा उपवासको महत्त्व र सावधानी

व्रत तथा उपवासले सधैँ लाभ मात्र हुन्छ भन्ने हुँदैन । उचित तरिकाको ज्ञानबिना लामो समयसम्म बस्दा हानी पनि हुनसक्छ ।

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित

बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको चिन्तित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्