२६ आश्विन २०८१ शनिबार
image/svg+xml

धोनीलाई प्रशिक्षण गरिरहेका राजीव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्। चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।

एनपिएल अक्सन: आठै टोलीले बोली लगाएका अनिल जनकपुरमा अनुबन्ध

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ।

नेपाल प्रिमियर लिगको अक्सन जारी

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसो दुई बजेदेखि सोल्टी होटलमा सुरु भएको छ।

एनपिएलः सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन विष्ट

नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन दीपक विष्ट नियुक्त भएका छन्।

निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।

नेपाल प्रिमियर लिगमा आठ टोली

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टोलीले सहभागिता जनाउने भएका छन् । बिहीबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले स्वामित्व किन्नका लागि विभिन्न कम्पनीहरूले दिएको आवेदनमार्फत आठ टोलीलाई छनोट गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्