२० आश्विन २०८१ आइतबार
image/svg+xml

मन्त्री पाण्डेको पहलपछि क्याबिन क्रुको आन्दोलन फिर्ता, आजबाट काममा फर्किए

शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको उपस्थीतिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रुले जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्