तपाईं दिनमा कतिपटक मुस्कुराउनुहुन्छ ?
तपाईंको मुस्कानमा रहेका तत्त्वहरूले तपाईंको मुड फ्रेश मात्रै गर्दैन तपाईंको जीवनको हरेक पक्षलाई सकारात्मकताका साथ अगाडी बढाउन पनि मद्दत गर्छ।

मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन। मानिसले आफूलाई कुनैपनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक छ।