१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

मोदीपथमा दाहाल सरकार

लगातार तेस्रो पटक भारतीय प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले आमचुनाव रोक्न पटक–पटक सर्वाेच्च अदालतमा विरोधीहरूले याचिका दायर गरे पनि, न्यायिक शक्तिको दुरूपयोग गर्न खोजिए पनि लोकतन्त्र नहारेको अभिव्यक्ति दिएका छन्।

अबका मोदी र नेपाल नीति

सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी)ले ५४३ सिट भएको लोकसभामा बहुमतका लागि चाहिने २७२ को चामत्कारिक संख्या पुर्‍याउन सकेन र २४० सिटमा खुम्चिनुपर्‍यो। उखरमाउलो गर्मीमा भएको यस चुनावमा खटिएका ३३ चुनावकर्मीले ज्यान गुमाएका खबर छ।

कुवेत आगलागीमा मृत्यु भएकामध्ये अधिकांश भारतीय

कुवेतस्थित एक भवनमा भएको आगलागीमा परी मृत्यु भएकामध्ये ४० जना भारतीय नागरिक रहेको पुष्टि भएको छ।

आईसिसी टी–२० विश्वकप: भारत र अमेरिका भिड्दै, को पुग्ला सुपर ८ मा?

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा हुने भारत र अमेरिका बीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।

सीमामा सरकारकै छलकपट

हालसम्म नेपालको ७१ स्थानमा सीमा अतिक्रमण भएको छ। जम्माजम्मी अनुमानित ६३ हजार हेक्टर जमिन र करिब १३० वटा जंगे पिलर मिचिएको अवस्था छ।

भारतको विदेश मन्त्रीमा जयशंकरको पुनरागमनः नेपालसँगको सम्बन्ध होला त सुधार ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा उनले ५ महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुरानै मन्त्रीहरूलाई दोहोर्याएका छन्।

मोदीको क्याबिनेटमा ५ महत्त्वपूर्ण मन्त्रालयमा पुरानै अनुहार, को-को बने मन्त्री?

उनले महत्त्वपूर्ण मन्त्रालयमा कुनै हेरफेर नगरी पुरानै अनुहारलाई स्थान दिएका छन्।

मोदीले जिते, मोदीले हारे !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीले पछिल्ला आमचुनाव जिते पनि उनीहरूले बहुमत ल्याउन नसक्दा हार जस्तो देखिएको छ। उता उर्लेर आएको प्रतिपक्षको हार पनि जित जस्तो बनेको छ। यो भारतीय प्रजातन्त्रका लागि सही समाचार र सन्देश हो।

प्रधानमन्त्री दाहालसँग भारतीय व्यावसायीको भेट : नेपालमा लगानीका लागि उत्साहित

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री दाहाल र भारतका नवनियुक्त मन्त्री जयशङ्करबीच भेटवार्ता

छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करबीच शिष्टाचार भेटवार्ता भएको छ।

भारतसँगको म्याच हारेपछि रुदै मैदानबाट बाहिरिए नसीम

भारतसँगको म्याचमा हारेपछि पाकिस्तानका तीव्र गतिका बलर नसीमले भने आफ्नो आँशु रोक्न सकेनन्।

तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु, ३३ घाइते

भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ।

कच्चा कूटनीति

पहिलो, यी ११राजदूतको नियुक्ति वर्तमान प्रधानमन्त्री दाहालकै कार्यकालमा भएको हो। तर, गठबन्धन दलमा परिवर्तन हुनासाथराजदूतमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस दाहाललाई भएको देखिन्छ।

पाकिस्तानमाथि सुपर ८ मा पुग्न नसक्ने खतरा, यस्तो छ समीकरण ?

जारी प्रतियोगितामा भारतले एक खेल खेल्दा जित हात पारेको छ भने पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ। आजको खेलमा दुबै टोलीले एक अर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रने छन्।

दिल्लीका लागि रवाना भए प्रधानमन्त्री दाहाल

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेर अघि नेपाल वायुसेवा निगमको जहाजबाट उनी दिल्लीका लागि प्रस्थान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्