१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

पनौती आउने पर्यटकलाई‘सम्पदा–पासपोर्ट’

पनौती घुम्न आउने पर्यटकलाई निःशुल्क ‘सम्पदा–पासपोर्ट’ (अनुमतिपत्र) प्रदान गर्न थालिएको छ । पनौती पर्यटन विकास केन्द्रले विश्व पर्यटन दिवसको अवसर परेर यहाँ आउने पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्न थालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्