१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

कांग्रेसले छायाँ सरकार गठन गरेको होइन : नेता आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन्।

ईवा हाइड्रोपावरले गरेको पूर्वसहमति कार्यान्वयनको माग गर्दै आयोजना प्रभावित क्षेत्रका नागरिक आन्दोलित

ईवा हाइड्रोपावर कम्पनीले पूर्वसर्त र सहमति कार्यान्वयन नगरेको भन्दै प्रभावित क्षेत्रका जनताले गाउँपालिका गुहारेका छन्।

सङ्कल्प र लगनले चुम्दै सफलता

तरकारीखेती थालेपछि दुईचार पैसाका लागि कसैसँग हात थाप्नु नपरेको र उल्टै छरछिमेकको आपत्विपद्मा सरसहयोग गर्न पाउँदा सन्तोष मिल्ने गरेको उनी बताउछन्।

रुसद्वारा युक्रेनमा आक्रमण : पाँच जनाको मृत्यु, कैयौँ घाइते

रुसले सोमबार राति धेरै युक्रेनी शहरहरूमा भीषण आक्रमण गरेको छ।

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ।

उदयपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्का गम्भीर घाइते

मोटरसाइकलको पछाडि सवार सोही वडा १ सोनापुर बस्ने १८ वर्षीय राकेश सदाको शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन्।

तनहुँमा हुरी चल्दा ट्रान्सफर्मरमा क्षति

विद्युत् अवरुद्ध हुँदा २० हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष प्रभावित भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।

सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नबिनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका छन्।

उदयपुरमा आगलागी हुँदा २२ लाख बराबर क्षति

दुवै जनाको गरी १२ लाख बराबरको भौतिक क्षति भएको घटनास्थलको सार्वजनिक मुचुल्काले जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषा (नेवारी)लाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएसँगै यसको व्यावहारिक कार्यान्वयनका लागि तयारी सुरु भएको छ।

गणतन्त्र यात्राको आरोह-अवरोह

देश कुनै एक परिवारको होइन, सम्पूर्ण नागरिकहरूको साझा सम्पत्ति हो। राज्यको अन्तिम मालिक जनता हुन्। जहाँ जनता मालिक हुन्छन्, त्यहीं लोकतन्त्रको वास्तविक सम्भावना जीवित रहन्छ। गणतन्त्र त्यसै सम्भावनाको नाम हो।

भारतमा नयाँ राजनीतिक ध्रुवीकरण

पुराना क्षेत्रीय किल्लाहरू यसरी नै कमजोर बन्दै गए भने भारतको राजनीति दुईमध्ये कुनै एक दिशामा जान सक्छ– भाजपाको प्रभुत्व अझ सुदृढ हुन सक्छ अथवा विपक्षी शक्तिहरूको पुनर्गठन र पुनर्जागरण हुन सक्छ। अर्को वर्षको सुरुमा गोवा, मणिपुर, पञ्जाब, उत्तराखण्ड र उत्तर प्रदेशमा हुने विधानसभा निर्वाचनले कुन सम्भावना बढी बलियो छ भन्ने संकेत दिनेछन्।

बालबालिकासँग हुँदा फोन टाढा राख्न आग्रह

नयाँ सिफारिसमार्फत एजेन्सीले आमाबाबुलाई बच्चासँग हुँदा सकेसम्म फोन टाढा राख्न र अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न सुझाव दिएको हो।

भालुको आक्रमणबाट आठ भेडा मरे

गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्