८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना दीक्षित

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज छ हजार ६२२ विद्यार्थी दीक्षित भएका छन्।

अमेरिका–इन्डोनेसिया व्यापार सहमति

ह्वाइट हाउसले बिहीबार घोषणा गरेको उक्त सहमतिलाई दुवै देशले द्विपक्षीय आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा प्रस्तुत गरेका छन्।

भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउने विष्णु पौडेलको प्रतिबद्धता

आसन्न प्रतिनिधिसभा निर्वाचन आउन १३ दिन बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रूपन्देही क्षेत्र नं २ मा उम्मेदवारी दिएका विष्णुप्रसाद पौडेलले जिल्लामा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने प्रतिबद्धता सार्वजनिक गरेका छन्।

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन, पार्किङ निःशुल्क सञ्चालनमा ल्याउने विषयमा छलफल

गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा व्यवस्थालगायतका विषयमा जानकारी लिएकी छन्।

चार हजार ३०० पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने

निर्वाचनको स्वच्छता प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न आयोगले निर्वाचन पर्यवेक्षणलाई महत्वका साथ अघि बढाइरहेको छ।

शनिबार एनसेल एआईटीएम कार्निभल हुँदै

आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगितिक प्रस्तुतिहरु रहने छन् ।

सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन्।

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ।

पर्साका सबै मतदान स्थलमा सिसिटिभी जडान हुने

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार एक सूचना जारी गर्दै यहीँ फागुन १७ गतेभित्र ती मतदान केन्द्रमा सिसिटिभी जडान गर्ने जानकारी दिएको हो ।

कालीकोटमा निर्वाचनलक्षित नमुना मतदान सम्पन्न

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी कालीकोट जिल्लामा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ।

अनेरास्ववियुले जलायो बालेन्द्र शाहको पुत्ला (तस्बिरहरू)

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिह्न अंकित झन्डा जलाएको घटनाको विरोध गर्दै काठमाडौंमा मसाल जुलुस निकालेको छ।

बालेन्द्रको नागरिकता रद्द गरी पाँच वर्ष जेल हाल्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्