५ आश्विन २०८३ सोमबार
image/svg+xml
Paras Bhatta Piyasi
पारस भट्ट प्यासी


पारस भट्ट प्यासीका लेखहरु :

जसले देश लुटेर खोक्रो बनाए

जसले देश लुटेर खोक्रो बनाए अझै पनि उनैलाई ताली गर्छौं, ग्यासको अभाव छ भोलि ठिक हुन्छ विरोध मात्रै खालि गर्छौ। सबैको घरहरूमा ग्यास बलोस् एउटैले धेरै लग्न नपाओस् भनी नागरिकता, परिचयपत्र मागेकोमा किन सरकारलाई गाली गर्छौं।

शोषकहरू त थुप्रै भेटिन्छन् माहुरीहरूको घारमा पनि

एउटा माहुरीले मीठो मह बनाउँछ एउटा माहुरीले खाइदिन्छ, यहाँ शोषकहरू त थुप्रै भेटिन्छन् माहुरीहरूको घारमा पनि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्