शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त भएका छन्। २०५२ सालमा सेवाप्रवेश गरेका गेलाल उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन्। ५८ वर्षे उमेर हदका कारण बुधबारबाट उनी सेवानिवृत्त भएका हुन।