सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँ नाघेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँ नाघेको छ।
स्थानीय विकास कोषको ऋण लिएका व्यक्ति,समूह तथा संस्थालाई चालू आर्थिक वर्ष भित्र व्याज सहित ऋण फिर्ता गरेमा ब्याजमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । उक्त कोष अहिले जिल्ला समन्वय समितिको आन्तरिक कोषको रुपमा परिणत छ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ।
सुर्खेतको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ऋण दिँदै आएको छ।