११ पुस २०८१ बिहीबार
image/svg+xml

पुस ७ भित्रै डिन नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै जेठो र विद्यार्थीका हिसाबले ठुलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा डिनहरू निमित्त हुनु चिन्ताजनक विषय बनेको बताएका छन्।

ग्लोबल आइएमई बैंक र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच भवन निर्माणमा सहकार्य हुने

उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफइन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा BEEN प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे ।

बालुवाटारबाटै चल्छन् विश्वविद्यालय

नेपालमा अहिले १३ विश्वविद्यालय, आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयोगलगायत ५२ वटा संस्थाको प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ।

पहिरोको पूर्वानुमान गर्ने नयाँ प्रणालीले नेपालीहरूको जीवन बचाउन सहयोग गर्ने

अस्ट्रेलियाको मेलवर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले नेपालमा हुने विपद्‍बारे पूर्वानुमान गर्दै जीवन रक्षाका लागि पहल हुने दाबी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्