५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतले प्याज र बासमती चामलको न्यूनतम निर्यात मूल्य हटायो

भारतले प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय गरेको छ।

भिजन एक लाखसहित सम्मानित

१४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता नेपालका भिजन तामाङ नगद पुरस्कारसहित सम्मानित गरेको छ।

टोलबस्ती शिविर राखेर सेवाप्रवाह

खोटाङको साकेला गाउँपालिकाले वडावडामा घुम्ती शिविर राखेर नागरिकलाई सेवाप्रवाह गर्दै आएको छ।

पहिरोले बैतडीमा ९ परिवार विस्थापित

बुधवार रातिदेखि शुक्रबार सम्म परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका-८ ढोलेमा ९ परिवार विस्थापित भएका छन्।

पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै ऐनापहरा

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ।

मिर्गौलामा भइरहेको भ्रष्टाचार कहिले देख्ने?

भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चरम भ्रष्टाचार भएको भन्दै शनिबार प्रदर्शन गरिएको छ।

कालीगण्डकी करिडोरः घरटहरा क्षतिपूर्ति रकम वितरण सुरु

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ।

मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ।

‘काहुँडाँडा–धरहरा खानेपानी आयोजनाको समस्या सम्बोधन गरिने’

खानेपानी मन्त्री प्रदीप यादवले काहुँडाँडा–धरहरा खानेपानी आयोजनामा देखिएका प्राविधिक समस्या सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको बताएका छन्।

नियमावलीले निम्त्याएको बार–बेन्च द्वन्द्व

एक वर्षअघि न्यायपरिषद् नियमावलीको नियममा गरिएको संशोधनले बार (कानुन व्यवसायी) र बेन्च (न्यायाधीश) बीच द्वन्द्व निम्त्याएको छ।

सिआइबीको ‘नोटिस’ मा उपसभापति गुरुङ

मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको घटना नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को ‘नोटिस’ मा पुगेको छ।

तपाईंकाे आजकाे राशिफल

विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ। स्वदेशमै व्यापारको योग रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्