४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बागमती प्रदेश सभाको बैठक असोज ६ मा बस्ने

प्रदेश सभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

सिजन धकेलिँदा पर्यटक आगमन सुस्त

कोभिडपछि मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिइरहेको अवस्थामा मौसम परिवर्तनले पनि पर्यटकीय सिजन धकेलिरहेको बताउँदै महासचिव शाक्यले भने, ‘सेप्टेम्बर पर्यटकीय सिजन भए पनि यो महिना खासै धेरै होटल बुकिङ छैन।

खान्कीमा छिर्‍यो एआई

हालै युनाइटेड अरब इमिरेट्सको डोडो पिज्जाको मेनु डेभलपमेन्ट हेड स्पार्तक अरूतयुनयानले च्याटजिपिटीलाई उम्दा पिज्जा रेसिपी बनाउने आदेश दिए। र, यस्तो रेसिपी बन्यो कि सर्वसाधारणले साँच्चिकै रुचाए।

बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती

संवैधानिक रूपमा निषेधित र दण्डनीय भनी संविधानको धारा ३९ मा पनि उल्लेख गरिएको छ। विशेष गरी नेपालको संविधानको धारा, ५१ मा राज्यका नीतिअन्तर्गत झ (३) बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ। ती प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन भएका छैनन्।

‘संविधान दिवस’बारे मधेसकेन्द्रित दल: सरकारमा हुँदा चुपचाप विपक्षमा हुँदा ‘कालो दिन’!

संविधान दिवस असोज ३ मा पर्दछ। कहिले कालो दिवस, कहिले चुप बस्ने नीति अपनाउँदै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसपटक संविधान दिवसको विरोध गर्ने भएको छ।

रास्वपाको दुईदिने राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ।

बर्सेनि घट्दै इन्द्रजात्रामा ठड्याइने यम द्यः

प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा भक्तपुरका ठाउँठाउँमा यम द्यः (इन्द्र देवता) ठड्याउने चलन घट्दै जान थालेको छ।

हाङझाउमा एरिकाको परीक्षा

१९औं एसियाली खेलकुदमा रजत पदक विजेता करातेकी एरिका गुरुङले करिब एक वर्षपछि चीनको हाङझाउमा नै चुनौती प्रस्तुत गर्ने भएकी छन्।

मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ।

पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गरेका छन्।

नेपाल-अमेरिका टिफा बैठक: १०७ वस्तुमा भन्साररहित सुविधा माग

नेपालले संयुक्त राज्य अमेरिकालाई १०७ वस्तुमा भन्साररहित सुविधा दिन माग गरेको छ।

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्दै आएको बताएका छन्।

भाद्र शुक्ल चतुर्दशीः इन्द्रजात्राको मुख्य दिन, राष्ट्रपतिले अवलोकन गर्ने

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।

रवि लामिछानेमाथि कारबाही गर्न सरकारलाई सिफारिस

गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।

महिला उद्यमी महासंघले पहिलो पटक भेट्यो विकास साझेदारलाई, सहकार्यका लागि प्रतिबद्धता

ललितपुरमा भएको कार्यक्रममा अहिलेसम्म भएका काम र आगामी दिनमा दातृ निकायबाट हुन सक्ने साथसहयोगबारे कुराकानी भएको महासंघले उल्लेख गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्