४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हाङझाउमा एरिकाको परीक्षा

१९औं एसियाली खेलकुदमा रजत पदक विजेता करातेकी एरिका गुरुङले करिब एक वर्षपछि चीनको हाङझाउमा नै चुनौती प्रस्तुत गर्ने भएकी छन्।

मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ।

पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गरेका छन्।

नेपाल-अमेरिका टिफा बैठक: १०७ वस्तुमा भन्साररहित सुविधा माग

नेपालले संयुक्त राज्य अमेरिकालाई १०७ वस्तुमा भन्साररहित सुविधा दिन माग गरेको छ।

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्दै आएको बताएका छन्।

भाद्र शुक्ल चतुर्दशीः इन्द्रजात्राको मुख्य दिन, राष्ट्रपतिले अवलोकन गर्ने

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।

रवि लामिछानेमाथि कारबाही गर्न सरकारलाई सिफारिस

गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।

महिला उद्यमी महासंघले पहिलो पटक भेट्यो विकास साझेदारलाई, सहकार्यका लागि प्रतिबद्धता

ललितपुरमा भएको कार्यक्रममा अहिलेसम्म भएका काम र आगामी दिनमा दातृ निकायबाट हुन सक्ने साथसहयोगबारे कुराकानी भएको महासंघले उल्लेख गरेको छ ।

आमा–छोरा हत्या प्रकरण : ११ दिनसम्म घट्ना रहस्यमै

कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस घरमै मृत अवस्थामा फेला परेका थिए ।

सिटी एक्सप्रेसको '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा' उपहार योजना सार्वजनिक

आफ्नो स्थापनाको १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा मनी ट्रान्सफरले लगातार ९० दिनसम्मका लागि उक्त योजना ल्याएको हो ।

ख्वप विश्वविद्यालयले माग्यो सल्लाघारीमा रहेको १०८ रोपनी जग्गा

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भेटेर विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा उपलब्ध गराउन माग गरेको हो ।

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो ।

लागूऔषधसहित युवा पक्राउ

वीरेन्द्रनगर नगरपालिका–९ का पदमबहादुर शाही सुब्बाकुना प्रहरी पोष्टमा सुरक्षा जाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

बढ्दो प्रविधिले निम्त्याएको जोखिम, मानव बेचबिखनको फेरियो शैली

प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् ।

उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणीः प्रस्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो

संसदमा प्रस्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएको विषय आफूले बुझ्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्