४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लागूऔषधसहित युवा पक्राउ

वीरेन्द्रनगर नगरपालिका–९ का पदमबहादुर शाही सुब्बाकुना प्रहरी पोष्टमा सुरक्षा जाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

बढ्दो प्रविधिले निम्त्याएको जोखिम, मानव बेचबिखनको फेरियो शैली

प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् ।

उपसभामुखबारे प्रधानमन्त्रीको टिप्पणीः प्रस्ताव नै नआएको विषयलाई अनावश्यक उचालियो

संसदमा प्रस्ताव नै नआएको, छलफल पनि नभएको विषयमा उपसभामुख रानाको विषयमा संसदमा उत्पातै भएको विषय आफूले बुझ्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिनिधि सभाको चौथो अधिवेशनभर चार सांसद अनुपस्थित

गत वैशाख २८ गते सुरु भएको प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य हुनेछ । सोमबारसम्म प्रतिनिधिसभाको ५६ वटा बैठक बसेका छन् ।

मधेशका चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

आर्थिक वर्ष २०७२-७३ देखि आव २०८०-८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो । केही ठाउँमा थप सडक निमार्णको काम पनि भइरहेको छ ।

वर्तमान सरकारलाई काम गर्न नदिने गरी घेराबन्दीको प्रयास भइरहेको छ : शंकर पोखरेल

महासचिव पोखरेलले भने, 'जुन समुदायका लागि राज्यले काम गर्न खोज्दै छ, त्यो सरकारप्रति सकारात्मक बन्नुपर्छ ।'

सरकारको ध्यान राजनीतिकसँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै उद्योगी–व्यवसायीमा समेत आशाको सञ्चार भएको दाबी गरे ।

राष्ट्रसंघको महासभामा राष्ट्रहितको पक्षमा केन्द्रित हुन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट पारेका छन्।

हवाई उड्डयनमा सेवा प्रदाय र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा : मन्त्री पाण्डे

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पाण्डेले उच्च अदालतका पूर्वन्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिविन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भईसकेको बताएका हुन्।

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषय सदनलाई जानकारी

महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ ।

धनगढीमा स्मार्ट नगर बस संचालनमा, घरबाटै बस कहाँ पुग्यो हेर्न मिल्ने

ग्रामिण वस्तीमा रहेका सर्वसधारणलाई सदरमुकाममा सहजरुपमा ओहोरदोहोर गर्न धनगढी उपमहानगरपालिकाले स्मार्ट नगर बस संचालनमा ल्याएको छ ।

कोशीमा करम पूजाकाे अवसरमा सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

संसद्को चालु अधिवेशन मध्यरातदेखि अन्त्य हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयभन्दा बढी सङ्क्रमित

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिनिधि सभामा सहकारी ठगीसम्बन्धी छानविन प्रतिवेदन पेस हुँदै

प्रतिनिधि सभाको सोमबारको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्