३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कोशीमा करम पूजाकाे अवसरमा सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए।

प्रकाशित: ३१ भाद्र २०८१ १४:०२ सोमबार

#Koshi provience #Jhagad