३२ असार २०८३ बिहीबार
image/svg+xml

युक्रेन र युरोपेली संघबिच ड्रोन सम्झौता भएलगत्तै किभमा रुसको भीषण आक्रमण

किभका मेयर भिटाली क्लिट्स्कोले स्व्यातोशिन्स्की जिल्लाको एउटा गोदाम र डार्नित्स्की जिल्लाको गैर-आवासीय भवनमा आगलागी भएको बताएका छन्।

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन, उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा

इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ।

कर्णाली सरकारको वाचाले रित्तिए छोरीका बैंक खाता!

नगरपालिका र वडा कार्यालय धाउँदा पनि उनलाई एउटै उत्तर मिल्छ, 'हामीलाई पनि थाहा छैन।'

पीडा देख्ने दृष्टि खै?

नेपाल आज केवल आर्थिक मन्दीको सामना गरिरहेको छैन, देश गहिरो आर्थिक, सामाजिक र मनोवैज्ञानिक संकटको संवेदनशील मोडमा उभिएको छ।

अमेरिका र इरानबिचको सैन्य द्वन्द्व नयाँ चरणमा : ३५ को मृत्यु, तीन सय बढी घाइते

यसपटक आक्रमणको दायरा राजधानी तेहरानका आसपासका क्षेत्रसम्म पुगेको छ। त्यस्तै, ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन र अन्तरिक्ष कार्यक्रमको केन्द्र सेमनान प्रान्तलाई पनि लक्षित गरिएको छ।

जैमिनीमा सुकुम्बासी समस्या समाधान

बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्बासी समस्या समाधान भएको छ।

५५ प्रतिशत मात्रै रोपाइँ: धान उत्पादन घट्ने चिन्ता

समयमै पर्याप्त वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँ अपेक्षाभन्दा सुस्त भएको छ।

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ।

लमजुङमा रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

सेयर बजार सरकारसँग सशंकित

अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको सेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि सेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निरास छन्।

वीरगन्ज महानगरको बारुणयन्त्रले कार्यवाहक प्रमुख आलमको घरमा पानी पुर्‍याउँदा स्थानीयले गरे विरोध

रातिको समयमा वीरगन्ज महानगरपालिकाको बारुणयन्त्रबाट महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले पानी मगाएको देखेर स्थानीयहरूले विरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्