४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आजको विदेशी विनिमय दरः अमेरिकी डलर र युरोको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार बिहीवारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्