२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

आज राति भारी वर्षाको सम्भावना: सावधानी अपनाउन सुझाव

बिहीबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

गृहमन्त्रीले भने- बजेटमा गृहमन्त्री आफैं पीडित छ, मन्त्रीलाई न्याय दिनुपर्‍यो भनेर बोलिदिनुस्

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेट अभाव भएको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिका सांसदहरूसँग बजेट थपका लागि पहल गरिदिन आग्रह गरेका छन्।

४५ करोडको कर्जा, शेयरमा लगानी : दीपक भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुर मुद्दा

मुद्दा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टील्स लिमिटेडका अध्यक्ष शाहिल अग्रवाल, खाता सञ्चालक शुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध दायर गरिएको हो ।

समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक

हाम्रो नयाँ कृषी सहकारीको १२ जना र कृषी विकास बहुउदेश्यीय सहकारीका १२० जना ऋणीहरू छन्।

नक्कली कार्यालय संचालन गरी ठगी गर्ने दम्पती पक्राउ

ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिंचाई विभाग, टिकापुर लम्की नामले कार्यालय खोलेर ठगी गरेको उनीहरुमाथि आरोप लागेको छ ।

जन्मेको एक घण्टाभित्र स्तनपान गर्ने शिशु ३८ प्रतिशत

युनिसेफले नेपालमा बालबालिकामा हुने पोषणको स्थिति बारे पछिल्लो सर्वेक्षण प्रस्तुति गर्दै नवजात शिशु र अन्य बालबालिकाको पोषण स्थितिको बिषयमा छलफल गरेको हो।

कोशी अस्पताललाई जग्गा खोज्दै सरकार

कोशी अस्पतालका सूचना अधिकारी नवराज लुईटेलका अनुसार ५ विघा ९ कठ्ठा ८ धुर जग्गाको मालपोत बुझाइरहेको छ ।

प्रहरीमाथि दा’उ प्रहार गर्ने महिला पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकामा अतिक्रमित सरकारी जग्गा खाली गराउने क्रममा प्रहरीमाथि धारिलो हतियार प्रहार भएको छ।

दुबई–पोखरा ४० हजार र पोखरा–दुबई ५७ हजार हाराहारीमा हवाई भाडा

पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि हुने उडानका लागि टिकट समेत बुकिङ खुला भएको छ। पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ।

गोदाममा करोडौं केजी मल मौज्दात, किसान भने अभावमा

केन्द्रबाट मल पठाइए पनि शाखा कार्यालयबाट समयमै वितरण हुन नसक्दा किसानले आवश्यक समयमा मल प्राप्त गर्न नसकेको देखिएको छ।

फुटबलको विश्वमञ्चमा तहल्का मच्चाउन तयार यी २० नयाँ अनुहार

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको सन् २०२६ को फिफा विश्वकपमा कीर्तिमानी १ हजार २४८ खेलाडी सहभागी हुँदै छन्। तीमध्ये ८९१ खेलाडी विश्वकपमा पहिलो पटक खेल्दै छन्।

‘लाइसेन्स राज’ अन्त्य गर्न ३८ आयोजनाको अनुमति रद्द गर्ने तयारी

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा पीपीए भइसकेका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र रद्द गरिने उल्लेख छ। यसअनुसार अनुमति लिएर लामो समयसम्म काम नगर्ने आयोजनामाथि कारबाही गर्ने बाटो खुलेको छ।

हेटौंडा विवादपछि रास्वपाको बागमती प्रदेश निर्वाचन काठमाडौंमा हुने

हेटौंडामा निर्वाचनका क्रममा मतदाता नामावली विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको थियो।

चुनावी धक्कापछि संगठन सुदृढीकरणमा जुट्यो जसपा नेपाल, मैदानमा उत्रिए उपेन्द्र यादव

पार्टीको केन्द्रीय समन्वय समितिले सञ्चालन गरेको देशव्यापी अभियानअन्तर्गत यादवले पहिलो चरणमा बर्दिया, बाँके र सुर्खेतमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्