१८ मंसिर २०८२ बिहीबार
image/svg+xml २०:१७ अपराह्न

भारत आइपुगे पुटिन, प्रधानमन्त्री मोदीले गरे स्वागत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आइपुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा उनलाई स्वागत गरेका छन्।

सुदूरपश्चिम दोस्रो सिजनमा पनि ‘टेबल टपर’, चितवनको प्लेअफ यात्रा कठिन

पहिलाे सिजनमा पनि सुदूरपश्चिम टेबल टबर बनेरै पहिलाे क्वालिफायर खेलेकाे थियाे। पहिलाे क्वालिफायरमा जनकपुर बाेल्ट्ससँग जित निकालेर फाइनलमा पुगेकाे थियाे। तर, फाइनलमा फेरि जनकपुरसँगै भेट हुँदा पराजित भएकाे थियाे।

विश्व पावरलिफ्टिङमा देवकीलाई कीर्तिमानसहित दुई स्वर्ण

नेपालकी देवकी खड्काले श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा विश्व कीर्तिमानीसहित स्वर्ण जितेकी छन् ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा पक्का, विराटनगर पनि प्लेअफमा

छैटौं खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएको छ।

यमरी पुन्ही : कृषि उत्पादनको सम्मान गर्ने पर्व

सकिमाङा पुन्ही सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाइन्छ।

पुटिन भन्छन् : मोदी दबाबसामु झुक्दैनन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई महाशक्ति भन्दै प्रधानमन्त्री मोदी दबाबमा नझुक्ने बताएका छन्।

सुदूरपश्चिमको अविजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

१७० रनको लक्ष्य पछ्याएको चितवनलाई १२० रनमा अलआउट गर्दै सुदूरपश्चिमले लिगमा लगातार छैटौँ जित निकालेको हो।

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्।

ट्रम्पद्वारा डेमोक्र्याटिक पार्टीका सांसदलाई माफीको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसका एक डेमोक्र्याटिक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा माफी दिएका छन्।

मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइएको छ।

बागलुङमा जिप दुर्घटना हुँदा आठ जना घाइते

जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दीपेन्द्रको अर्को ‘डाइरेक्ट हिट’, पावरप्लेमै चितवनलाई तीन झट्का

दीपेन्द्रसिंह ऐरीले चितवनका ओपनर डेभिड मलानलाई ‘डाइरेक्ट हिट’मार्फत रनआउट गरेका हुन्।

अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिने पाकिस्तानको तयारी

पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने तयारी गरी रहेको अधिकारीहरूले बिहीबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्