४ फाल्गुन २०८२ सोमबार
image/svg+xml

अध्याँरोमा पनि दाहालको घरदैलो (तस्बिरसहित)

रुकुम पूर्वबाट उम्मेदवारी दिएका उनी सोमबार पुथा उत्तरगंगा गाउँपालिका–१४ को जुगाडेमा मतदाता भेटघाट गरी सिस्ने पुगेका हुन् ।

जुम्लामा पुग्यो मतपत्र

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र जुम्ला पुगेको जानकारी दिएको हो।

सिरहाको उखुबारीमा आगलागी, करोड बढीको क्षति

यहाँको लहान नगरपालिका-१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ।

पाँच दिनसम्म पशुपतिमा पाहुना बने चार हजार जोगी र चार सय नागबाबा

मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई अलग-अलग दक्षिणा र उपहार दिइ विधिवत ससम्मान विदाइ गर्दैछन् ।

देश बनाउनेलाई मतदान गर्नुस्ः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्।

'अब राति पनि काम गर्नेछ नेपाल'

दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०-१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन् ।

जसपा नेपालका अध्यक्ष यादवले थाले घरदैलो कार्यक्रम

विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् ।

सही ढङ्गले देशलाई अघि बढाउन सकेनौं भने दश वर्षपछि जेन- अल्फाको विद्रोह हुन्छ: विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताएका छन्।

निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्छ: आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्ने बताएका छन्।

नेपाली सेनाले भन्यो : निर्वाचनमा कानूनविपरीत गतिविधि असह्य

नेपाली सेनाले सुरक्षा निकायहरूबीचको प्रभावकारी समन्वय, सूचना आदान–प्रदान र संयुक्त कार्ययोजनाअनुसार गस्ती सञ्चालन भइरहेको र समग्र सुरक्षा चक्रलाई मजबुत बनाएको दाबी गरेको छ ।

नागढुङ्गाबाट पे'स्तोल र गो'लीसहित एक पक्राउ

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका-२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले गर्‍यो तीन बैंकलाई कारबाही, कुन-कुन परे ?

नेपाल राष्ट्र बैंक ऐन तथा बैंक वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनविपरीत काम गरेको आरोपमा एनआइसी एशिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कारबाहीमा परेका हुन्।

सङ्खुवासभामा ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु

यहाँको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ।

साढे ५ लाख मूल्यको अवैध चस्मा बरामद, तस्कर फरार

भारतबाट भन्सार छली तस्करी गरेर ल्याइएको ठूलो परिमाणको चस्मा विराटनगरमा प्रहरीले बरामद गरेको छ।

नेपाली जनता दलको घोषणापत्र सार्वजनिक

पार्टीको काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका पूर्व सांसद तथा राजदूत एवं पार्टी–कार्यकारी अध्यक्ष नवराज सुवेदीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्