३ आश्विन २०८१ बिहीबार
image/svg+xml

मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति

पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ।

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।

मधेसमा पहिलोपटक सरकारी स्तरमा एमबीबीएसको पढाइ हुने

चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेको छ।

प्रश्नपत्र नदिने आयोगविरुद्ध विद्यार्थी आक्रोशित

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि ढाकछोप गर्न खोजेको भन्दै विद्यार्थी सडक आन्दोलनमा उत्रेका छन्।

एमबिबिएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबिबिएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।

एमबिबिएस प्रवेश परीक्षाको नतिजा पारदर्शी बनाउन सांसद पौडेलको आग्रह

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षाको नतिजामा त्रुटि गरेर विद्यार्थीको भविष्यलाई धरापमा पार्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्