५ असार २०८३ शुक्रबार
image/svg+xml

ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।

समूह ‘सी’: ब्राजिललाई हाइटीले चुनौती दिन सक्ला?

यी खेलपछि समूहमा कसले नकआउट चरणका लागि बलियो पकड बनाउनेछ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।

कक्षा १२ को नतिजामा उल्लेख्य सुधार, उच्च जिपिए ल्याउने अझै कम

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको २०८३ सालको कक्षा १२ को नतिजामा उत्तीर्ण दर उल्लेख्य रूपमा सुधार भएको देखिएको छ।

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिमा आठ हजार रुपैयाँसम्म छुट

यसका साथै अब ग्राहकहरुले एनसेल एपबाटै डिजिटल रुपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन् ।

अतिक्रमित जग्गा खाली गर्न कोशी अस्पतालको १५ दिने अल्टिमेटम

विराटनगरको कोशी अस्पतालले अतिक्रमित जग्गा खाली गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयासमा छौँ: महामन्त्री शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् ।

हल प्रयोग बापत चितवन उद्योग संघलाई १३ लाख ५० हजार बुझाउँदै रास्वपा

चितवन उद्योग संघको नियम अनुसार प्रति दिनको ४ लाख ५० हजारका दरले भाडा बुझाउन रास्वपासंग सम्झौता भएको संघका अध्यक्ष मदन घिमिरेले बताए।

किप्टोकरेन्सीमा संलग्न ६ चिनियाँ पक्राउ

किप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न रहेका ६ चिनियाँ नागरिकलाइ रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

बैतडीमा दुर्घटना अपडेट : एक जनाको मृत्यु, १० जना घाइते

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।

सबै मन्त्रीसँग कानुन मन्त्री गौतमको छलफल, असार मसान्तभित्र विधेयक सूची तयार गर्न आग्रह

संसद्मा पठाइने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ र कस्ता विधेयकलाई प्राथमिकतामा राखिएको छ भन्ने विषयमा मन्त्री गौतमले छलफल गरेकी थिइन्।

नेपालमा भ्रष्टाचार थप बढ्दै गएको कांग्रेस सभापति गगन थापाको दावी

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन् ।

नेपाल भित्रियो मनसुन, कोशी प्रदेशबाट औपचारिक सुरुआत

बंगालको खाडीबाट विकसित मनसुनी वायु नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको छ। हाल मनसुनको प्रभाव विशेषगरी कोशी प्रदेश का केही क्षेत्रमा देखिएको छ।

चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने

चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ । छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्