९ मंसिर २०८१ आइतबार
image/svg+xml

एन्फा महिला लिग : चन्द्रपुरविरुद्ध एपीएफको गोलको वर्षा

एन्फा महिला लिग फुटबलमा सोमबार भएको दोस्रो खेलमा चन्द्रपुर नगरपालिका विरुद्ध एपीएफ क्लबको सानदार जित भएको छ ।

विभागीयलाई पनि उत्तिकै संघर्ष

शनिबार आर्मीविरुद्ध २–१ को जित निकाल्न पनि एपिएफलाई निकै संघर्ष गर्नुपर्‍यो। यही लिगमामार्फत प्रशिक्षणमा डेब्यु गरेका चुनबहादुर थापाको रक्षात्मक रणनीति बुझ्न एपिएफलाई मुस्किल पर्‍यो।

बागमतीलाई आत्मघाती गोलको पीडा

लगातार दोस्रो खेलमा जित हासिल गरे पनि कोसी खुसी देखिँदैन। फिनिसिङ लाइन राम्रो रहे पनि मिडिफिल्डमा सुधार गर्नुपर्ने देखिएको छ।

एन्फा महिला लिग : एपीएफ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा

एन्फा महिला लिग फुटबलमा एपीएफ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ।

एन्फा महिला लिग : सुदूरपश्चिम प्रदेशविरुद्ध बागमती युवा क्लब ३ - ० ले अगाडि

एन्फा महिला लिग फुटबलमा अन्र्तगत अहिले बागमती युवा क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ ।

एन्फा महिला लिग सुरु, पहिलो खेलमा कोशीद्वारा वालिङ पराजित

आइतबारदेखि एन्फा महिला लिग फुटबल सुरु भएको छ । उद्घाटन खेल कोशी प्रदेशले वालिङ नगरपालिका पराजित गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्